काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु १२ हजार ५०० र चाँदी रु ३५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८२ हजारमा कारोबार भएको छ भने चाँदीको मूल्य रु चार हजार ५४० कायम भएको छ । गत…