काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपाललाई नेदरल्यान्ड्सले १ सय ४१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाउँदै नेपाललाई १४१ रनको लक्ष्य दिएको हो । नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् । स्टेर कालिसले ३० रन बनाइन्…