सरकारले जनतामा आशा जगाउन सकेन : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले जनतामा आशा जगाउन नसकेको बताएका छन् । कांग्रेस बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ कार्यसमितिले बुधबार सुनसरीको जमकोटीमा आयोजना गरेको पार्टी वडा कार्यलयको शिलान्यास समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले सरकार गठनपछि जनतामा झनै निराशा बढेर गएको बताए । उनले आर्थिक समस्याकै कारण उद्योगी व्यवसायीहरूले सुसाइट गरिरहेकाे…