दाउन्ने सडकखण्डमा आजदेखि ३ रात मालवाहक सवारी चलाउन रोक

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्डमा आजदेखि ३ रात सवारीसाधन चलाउन रोक लगाइएको छ । नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) कार्यालयले एक सूचना जारी गर्दै यस्ताे जानकारी गराएकाे हाे । कार्यालयले सूचना जारी गर्दै शुक्रबार बेलुका ७ देखि आइतबार बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा सवारी रोक्ने निर्णय गरेको हो । दाउन्ने खण्डमा सडक चिप्लो…