काठमाडौं । भूमि समस्या समाधान आयोग खारेजी होइन, नयाँ संरचनासहित पुनगर्ठन गर्न माग गरिएको छ । नयाँ सरकार गठनसँगै आयोग खारेज गर्ने चर्चा सुरु भएपछि भुमि समस्या समाधान आयोगका कर्मचारीले यस्तो माग गरेका हुन् । आयोगका कर्मचारी कृष्णप्रसाद चौलागाईका अनुसार संवैधानिक मर्म, सामाजिक न्याय र भूमिहीन समुदायको जीवनसँग प्रत्यक्ष जोडिएको यो विषयमा सरकारको गम्भीर ध्यानाकर्षण…