श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

काेलम्बाे । अन्तर्राष्ट्रिय मुद्रा कोषका एक वरिष्ठ अधिकारीले श्रीलंकाको अर्थतन्त्र हाल स्थिर रहेको भए पनि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण व्यापार, वैदेशिक रोजगारबाट आउने रकम (रेमिट्यान्स) र पर्यटन क्षेत्रमा असर पर्न सक्ने बताएकी छन् । शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै कोष अन्तर्गतको सञ्चार विभागकी निर्देशक जुली कोज्याकले श्रीलंकाको सुधार कार्यक्रमले चक्रवात डिटवाहको प्रभावका बाबजुद उल्लेखनीय प्रगति…