सुनको मूल्यमा भारी गिरावट, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा निरन्तर उकालो लागिरहेको सुनको मूल्यमा बिहीबार ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ४ सय रुपैयाँले घटेको हो । महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।…