श्रीलङ्कामा प्रदर्शन चर्किएसँगै थप सङ्कट, प्रधानमन्त्री राजीनामा दिन सहमत

काठमाडौं । श्रीलङ्कामा राष्ट्रपति गोटाबय राजपक्ष र प्रधानमन्त्री रनिल विक्रमासिङ्गको निवासमा प्रदर्शनकारीहरू प्रवेश गरेपछि त्यहाँ गम्भीर सङ्कट उत्पन्न भएको छ। शनिबार प्रदर्शनकारीहरूले राष्ट्रपति निवास घेराउ गर्न थालेपछि राष्ट्रपति राजापाक्ष सरकारी निवास छाडेर भागेका छन् । यद्यपि उनलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ। पछिल्ला विवरण अनुसार प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवासमा समेत प्रवेश गरेका छन्। यसैबिच सर्वदलीय…