अन्तर्घातको छानबिन र विद्यार्थी संगठनको विवाद मिलाउन माओवादीले बनायो समिति

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बसेको बैठकले स्थानीय तह निर्वाचनमा अन्तरघात गर्नेमाथि छानबिनदेखि विद्यर्थाी संगठनमा देखिएको समस्या समाधान गर्न छानबिन समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको स्थायी कमिटी बैठकले विभिन्न चार वटा निर्ण गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । केन्द्रीय समितिको बैठकपछिको पहिलो स्थायी कमिटीको बैठकले गरेको निर्णयहरु…