बाजुरा । बुढिगंगा नगरपालिकामा ७ हजार ४ सय १९ मतगणना हुँदा नेकपा एमालेको अग्रता कायमै रहेको छ । एमालेका नगरप्रमुखका उम्मेदवार राम बहादुर बाँनियाले ३ हजार ८ सय ८१ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका नगरप्रमुखका उम्मेदवार रङ्गबहादुर खातिले ३ हजार १ सय १ मत प्राप्त गरेका छन् । मेयरमा एमालेले ७ सय ८०…