काठमाडौँ । काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्ला अदालतलाई नक्सा पास भएको विवरण पठाउनका लागि पत्र लेखेको छ । अदालत भवनको नक्सा पास नभेटिएकाले सो को प्रमाण पठाउन महानगरले जिल्ला अदालतलाई पत्र लेखेको हो। महानगरपालिकाका भवन निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार हप्ता/दशदिन अघि नै अदालतलाई अभिलेख उपलब्ध गराउन पत्र पठाइएको हो। विभागका प्रमुख शाक्यले भने,’हामीले काठमाडौं…