यसरी बन्छ संघीय र प्रदेश व्यवस्थापिका, महिला सहभागिता कति ?

संघीय व्यवस्थापिका काठमाडौं । व्यवस्थापिका भनेको राज्यको प्रमुख एक अंग हो । जनताका प्रतिनिधिहरुको समूह र कानून निर्माण गर्ने सर्वोच्च निकाय नै व्यवस्थापिका हो । व्यवस्थापिका जनताको सार्वभौम सत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्थाको रुपमा रहेको हुन्छ । विभिन्न मुलुक अनुसार व्यवस्थापिका कतै एक सदनात्मक र दुई सदनात्मक हुन्छ । नेपालको संविधान (२०७२) ले संघीय…