दलको संख्या र स्वतन्त्र उम्मेदवार धेरै भएपछि संसद सचिवालयको खर्च बढ्ने

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनको नतिजासँगै संघीय संसद सचिवालय संसदीय दलको व्यवस्थापनको तयारीमा जुटेको छ । यसपटक राजनीतिक दलको संख्या र स्वतन्त्र उम्मेद्वारहरु समेत धेरै भएको सचिवालयको खर्च बढ्ने छ । मतगणना अन्तिम चरणमा पुगेसँगै संघीय संसद सचिवालय संसदमा प्रतिनिधित्व गर्ने दलको व्यवस्थापनको गृहकार्यमा जुटेको छ । संसदीय दलको कार्यलय, दलका नेता,उपनेता,…