दोहोरो हेलमेट अनिवार्य गर्ने तयारी

काठमाडौँ । दोहोरो हेलमेट अनिवार्य गर्नेबारे प्रारम्भिक छलफल भएको छ । मङ्गलवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दोहोरो हेलमेट अनिवार्य गर्नेबारे प्रारम्भिक छलफल भएको हो । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भएको उक्त छलफलमा यस सन्दर्भमा चासो राख्ने विभिन्न सरकारी र सामाजिक निकाय तथा व्यक्तित्वहरूको उपस्थिति थियो । त्यसक्रममा उपप्रधानमन्त्री…