लेस्टरविरुद्ध लिभरपुलको जित

लन्डन । सन् २०२२ को अन्तिम खेलमा लिभरपुलले जित निकालेको छ । प्रिमियर लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ ले पराजित गरेको हो ।  लिभरपुलको जितमा लेस्टर सिटीका वुल्ट फेसले दुई आत्माघाति गोल गरे । खेलको चौथो मिनेटमा डेवस्बुरी हलको गोलमा लेस्टरले अग्रता लिएको थियो । तर ३८ र ४५औं मिनेटमा फेसले…