काठमाडौं । सङ्घ र प्रदेशको निर्वाचनको मिति तोक्न बाँकी नै रहेको अवस्थामा स्वतन्त्र रूपमा उम्मेद्वारी दिने घोषणा गर्नेहरूको सङ्ख्या बढिरहेको छ । आउँदो मंसिरको पहिलो साता संघ र प्रदेशसभाको चुनाव हुने निश्चित भएपनि मिति तोक्न भने बाँकी नै रहेको छ । यसअघि बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनबाट काठमाडौं महानगरपालिकासहित केही उपमहानगरपालिका, नगरपालिका तथा…