दुर्गा प्रसाईंलाई यूएईका अधिराजकुमारले दिए सुनको लौरो उपहार

झापा । तीन दिने भ्रमणका लागि नेपाल आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन्। चन्द्रगढी विमानस्थलमा शनिबार दिउँसो काठमाडौंबाट पुगेका राजकुमारले त्यहाँ स्वागतका लागि पुगेका प्रसाईंलाई सुनको लौरो उपहार दिएका हुन् । अधिराजकुमारे झापामा दुईदिन बस्ने कार्यतालिका रहेको छ । झापा बसाइका…