राससको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय समाचार समिति (रासस) को कार्यकारी अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्त गरेको छ। सोमवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा झालाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत हुन् । यसअघिका अध्यक्ष हरिहर अधिकारी 'श्यामल' ले चारवर्षे कार्यकाल पूरा गरेसँगै उक्त पद…