काठमाडौं । आज २८ डिसेम्बर, २०२२। विश्व इतिहासमा सदा झैँ आज पनि सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। यस्ता छन् आज भएका केही घटनाक्रम : किम इल सुङ उत्तर कोरियाको पहिलो राष्ट्रपति सन् १९७२ मा किम इल सुङ उत्तर कोरियाको पहिलो राष्ट्रपति बनेका थिए । उत्तर कोरियाको संसद सुप्रिम पिपुल्स एसेम्बलीका सदस्यले उनलाई राष्ट्रपतिमा…