विश्व क्रिकेट जगतका चर्चित एम्पायरको गाडी दूर्घटनामा मृत्यु

विश्व क्रिकेट जगतका दिग्गज एवं चर्चित एम्पायर रुडी कर्टजनको गाडी दूर्घटनामा मृत्यु भएको छ । दक्षिण अफ्रिकाको केपटाउनबाट घर फर्किरहेका बेला उनी सवार गाडी दूर्घटनामा परेको थियो । दक्षिण अफ्रिकी ७३ वर्षीय रुडी कर्टजनसहित तीनजना गाडीमा सवार रहेको र तीनै जनाको मृत्यु भएको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन् । कुनै पनि ब्याटर आउट हुँदा बिस्तारै चोरी…