नेतृत्वले स्पष्ट बाटो तय गर्न सकेन : शेखर पक्ष

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले पार्टीको नेतृत्वले स्पष्ट बाटो तय गर्न नसकेको बताएको छ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियत बनाएको कांग्रेस राजनीतिक रूपमा सही बाटो तय गर्न नसकेको भन्दै सो पक्षका नेताहरूले सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् । कोइराला पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘पचण्ड’ लाई विश्वासको मत दिनु गल्ती भएको…