७ फिट अग्ली युवतीको विमान चढ्ने सपना

न्युयोर्क । संसारकै सबैभन्दा अग्ली युवतीले आफ्नो जीवनमा पहिलो पटक विमान चढेकी छिन् । महिलालाई चढाउन टर्किस एयरलाइन्सले आफ्नो एउटा विमानलाई अनुकूल बनाएपछि ७ फिट ०७ इन्च अग्ली महिलाको विमान चढ्ने सपना पूरा भएको हो । २४ वर्षीया गेल्गीले पहिले कहिल्यै विमानमा यात्रा गरेकी थिइनन् । उनी बाल्यकालमा पनि एयरलाइन सिटमा बस्न नसक्ने अग्ली थिइन्…