काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले अहिलेको जनमतको सन्देश नै मुख्य मुख्य राजनीतिक दलहरूबीच मिलेर जाऊ भन्ने रहेको बताएका छन् । उनले अहिलेको संविधान, व्यवस्थाको स्थायित्व र कार्यान्वयन तथा मुलुकको आर्थिक समृद्धि र विकासका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले ७० वर्षभन्दा लामो संघर्षबाट…