बुद्ध एअरले फागुन २५ देखी भद्रपुर–पोखरा उडान भर्ने

पोखरा । बुद्ध एयरले आगामी मार्च ९ अर्थात २५ फागुन देखि भद्रपुर देखी पोखरासम्म  सिधा हवाई उडान भर्ने भएको छ । काठमाडौ‌, भैरहवा, नेपालगञ्ज नियमित उडान गरिरहेको बुद्ध एअरले अब पोखराबाट पनि जहाज भद्रपुरका लागि उडान भर्नेछ । पोखरा स्टेशन म्यानेजर गौतम बरालका अनुसार अब पोखराबाट बिहान ६:१५ मा जहाज भद्रपुरका लागि र पोखराका लागि…