विश्व अर्थतन्त्र नै आर्थिक मन्दीतिरः नेपालीको कमाई घट्ने, महँगी अझै बढ्ने !

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारी र रसिया र युक्रेनबीचको युद्धका कारण पछिल्लो समय विश्वको अर्थतन्त्रमा विस्तारै नकारात्मक असर पारेको छ। कोभिड-१९ महामारी र रसिया युक्रेन युद्धको कारण कमजोर वृद्धि र उच्च मुद्रास्फिति लामो समयसम्म रही रहने विश्व बैंकको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्टस’ प्रतिवेदनले जनाएको छ। यसले मध्यम र न्यून आय भएका मुलुकहरूको मुद्रास्फितिको जोखिम बढाउने…