प्रधानमन्त्री भन्छन्, मन्त्रिपरिषद्ले आजै पूर्णता पाउँछ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदले आजै पूर्णता पाउने बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सो मन्त्रीपरिषद्ले आजै पूर्णता पाउने बताएका हुन् ।  मन्त्रीपरिषद् विस्तार, राष्ट्रपति र सभामुख चयनका बारेमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली विच बालकोटमा वार्ता भएको थियो ।  उनका अनुसार विश्वासका…