जहाज दुर्घटनाप्रति देउवा र ओलीद्वारा दुःख व्यक्त

काठमाडौं । पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले दुःख व्यक्त गरेको जनाएका हुन् । देउवाले सबै संयन्त्रलाई परिचालन गरी उद्धार कार्य तीव्र बनाउन सरकारलाई आग्रह गरेका छन् । घटनामा…