संसदमा विश्वासको मत दिन कांग्रेसका ३ सांसद अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २७५ सदस्य रहेको प्रतिनिधिसभाको बैठकमा २७० जना सांसद उपस्थित भएकोमा २६८ मत पाए । उनको विपक्षमा २ मत मात्र परेको छ । २७५ सदस्यीय संसद्मा कांग्रेसका एकजना सांसद निलम्बनमा परेका छन् भने मनोरमा शेरचन, किशोरसिंह राठौर र अम्बिका बस्नेत अनुपस्थित भएका थिए । भने जेष्ठ सदस्य पशुपतिशमशेर जबरा सभामुखको…