काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपमा आज एपीएफ क्लब र भारतको इस्ट बङ्गाल फुटबल क्लबले खेल्दैछन् । यो खेल बेलुका ६ बजे दशरथ रंगशालामा शुरू हुनेछ । यसअघि नै फाइनलमा पुगिसकेका यी दुई टोली लिग चरणको अन्तिम खेल खेल्न लागेका हुन् । एपीएफ र इस्ट बङ्गालबीच आउँदो शनिवार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । एक खेल…