काठमाडौं । न्याय परिषद्ले न्यायाधीश-अधिवक्ता घुस ढिल प्रकरणबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको संयोजकमा न्याय परिषद् सदस्य रामप्रसाद श्रेष्ठ तोकिएको कानुनमन्त्री गोविन्द बन्दीले जानकारी दिए । समितिमा उच्च अदालत पाटनका न्यायाधीश महेश पुडासैनी र महेश…