नेपालबाट कफी निर्यात २० प्रतिशतले घट्यो

काठमाडौं । नेपालबाट कफी निर्यात २० प्रतिशतले घटेको छ । पछिल्लो ५ महिनामा कफी निर्यात २० प्रतिशतले घटेको भन्सार विभागले जनाएको हो । विभागका अनुसार गत आर्थिक वर्षको सुरुका साढे ५ महिनामा ३ करोड ५८ लाख १५ हजार रूपैयाँको नेपाली कफी निर्यात भएको थियो । तर गत साउन यताका साढे ५ महिनामा २ करोड ८४…