काठमाडौं । आज विश्व शरणार्थी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । शरणार्थी सम्बन्धी घोषणापत्र १९५१ जारी भएको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा संयुक्त राष्ट्र सङ्घको साधारण सभाले २००१ जुन २० देखि अन्तर्राष्ट्रिय स्तरमा शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । दिवसको अवसरमा शरणार्थीहरूको समर्थनमा विश्वका मुलुकहरूले विभिन्न कार्यक्रम गर्छन् । यी गतिविधिहरूको…