काठमाडौं । भारतकाे सर्वोच्च अदालतले बुधबार एउटा ठूलो फैसला सुनाउँदै पहिलोपटक इच्छामृत्यु (स्वैच्छिक मृत्यु) लाई अनुमति दिएको छ । बार एण्ड बेन्च र समाचार एजेन्सी पीटीआईका अनुसार अदालतले १२ वर्षभन्दा बढी समयदेखि कोमामा रहेका ३२ वर्षीय पुरुषको जीवन हटाउन अनुमति दिएको हो । न्यायाधीश जेबी पार्डीवाला र केभी विश्वनाथनको इजलासले लामो समयदेखि बहस भइरहेको मुद्दामा…