काठमाडौं । २७ भदौको मन्त्रिपरिषद्को बैठकले ४० जना सहसचिवको सरुवा गरेको छ । विभिन्न मन्त्रालय तथा प्रदेशमा कार्यरत सहसचिवहरू सरुवामा परेका हुन् । केही प्रमुख जिल्ला अधिकारीहरू पनि सरुवा भएका छन् । यातायाता व्यवस्था विभागका महानिर्देशक रहेका उद्धवप्रसाद रिजाललाई मधेश प्रदेशको प्रदेश सचिवका लागि सरुवा भएका छन् । काठमाडौं महानगरपालिकाबाट प्रदीप परियार सञ्चार तथा सूचना…