काठमाडाैं । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ८९ निर्वाचन क्षेत्रमा उम्मेदवार दिएको छ । पाँच दलिय गठबन्धनबाट माओवादी ४७, एकीकृत समाजवादी २०, लोसापा ७ र जनमोर्चा २ सिटमा उम्मेदवारी दिएका छन् । कांग्रेसले प्रदेश १ मा १९, मधेस प्रदेशमा १५ र बागमती प्रदेशमा १८ निर्वाचन क्षेत्रमा गठबन्धनबाट साझा उम्मेदवार खडा गरेको छ । यस्तै गण्डकी प्रदेशका ११,…