वासिंगटन डिसी । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र अमेरिका भ्रमणमा रहेका कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बस्नेतको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलबीच राजदूतावासमा भेटघाट सम्पन्न भएको छ। सोमवार भएको भेटघाटमा कांग्रेसका निवर्तमान आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति आनन्द विष्टसहित समितिका पदाधिकारी र नेतृत्व तहका व्यक्तिहरु सहभागी थिए। करीब चार महिना…