काठमाडौं । आज (सोमबार) काठमाडौंको त्रिपुरेश्वरमा बसभित्रै बसेर आगो लगाएका चालकको ट्राफिक प्रहरीसँग विवाद भएको खुलेको छ । हर्न बजाएको विषयमा भएको वादविवादपछि उनले आक्रोशमा आएर बसभित्र आगो लगाएका हुन । आज बिहान १० बजे त्रिपुरेश्वर चोकमा गाडीको हर्न बजाएको विषयमा विवाद भएको ऋद्दीसिद्दी यातायातका सञ्चालक तथा गाडी मालिक लव केसीले जानकनरी दिए । ट्राफिक…