बिर्तामोड । बालिकामाथि पटक–पटक यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले झापाको बिर्तामोडबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड–५ का ४७ वर्षीय नारायण खरेल रहेका छन्। उनी बिर्तामोड–६ मा औषधि पसल सञ्चालन गर्दै आएका थिए। प्रहरीका अनुसार १७ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा खरेललाई इलाका प्रहरी कार्यालय अनारमनीले असोज…