फिदिम । पाँचथरमा समानुपातिक तर्फको पनि मतगणना सकिएको छ । अन्तिम मत परिणाम सार्वजनिक हुँदा श्रम संस्कृति पार्टिलाई सबैभन्दा धेरै मत प्राप्त भएको छ । अञ्जुलीमा माटो चुनाव चिन्ह रहेको यो दललाई पाँचथरबाट १८ हजार ३६८ मत प्राप्त भएको हो । जिल्लाबाट नेपाली काँग्रेसले १४ हजार १ सय मत प्राप्त गरेर दोस्रो भएको हो ।…