काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि तालमेलको मोडालिटी बनाउन गठित गठबन्धनको कार्यदलले अहिलेसम्म भएका गरेका कार्यविवरण शीर्ष नेताहरूलाई ब्रिफिङ गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार कार्यदलका सदस्यसहित गठबन्धनका शिर्ष नेताहरु सहभागि बैठकमा कार्यदलमा हालसम्म भएका छलफलका प्रगति विवरण शीर्ष नेताहरूलाई ब्रिफिङ गरिएको कार्यदलका सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर…