नागरिकता विधेयकबारे राष्ट्रपतिले गरिन् कानुनविदसँग छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानुनविद्हरुसँग छलफल गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा फिर्ता पठाइएको नागरिकता विधेयकबारे बिहीवार संसदमा छलफल चलिरहेका बेला राष्ट्रपतिले शीतल निवासमा संविधानविद्, कानुनविद् र सम्बन्धित सरोकारवाला पक्षहरुलाई बोलाएर छलफल गरेकी हुन् । छलफलमा संविधानविद् डा. सुरेन्द्र भण्डारी,संविधानविद् डा।भीमार्जुन आचार्य, संविधानविद् डा।विपिन अधिकारी, अधिकारकर्मी सुवोध प्याकुरेल, वरिष्ठ…