७५ केजी लागूऔषधसहित भारतीय नागरिक पक्राउ

बारा । बाराको सिम्रौनगढ नगरपालिका–२ महुवाहीबाट करिब ७५ केजी अवैध लागूऔषध सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार मोतियारीग्राम पिपरा बस्ने ४० वर्षीय हिरदेश गिरी रहेका छन् । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । पाँच वटा जुटको बोरा बोकी नेपालबाट भारततर्फ जाँदै गरेका ७÷८ जना व्यक्तिहरू…