न्यायबद्ध रुपमा टिकट वितरण हुन्छ, ढुक्क भएर चुनावमा लाग्नुहोस्: देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सबैलाई न्याय हुनेगरी टिकट वितरण गरिने बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सोमबार ललितपुरमा आयोजित पार्टीबाट निर्वाचित भएका स्थानीय पालिका प्रमुख र उपप्रमुखहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले न्यायसङ्गत ढंगबाट टिकट वितरण…