काठमाडौं । देशका ६ महानगरपालिका मध्ये अब काठमाडौंको मात्र अन्तिम परिणाम आउन बाँकी छ । काठमाडौं महानगरपालिकाको जारी मत गणनाअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता झन् फराकिलो बन्दै गएको छ । वडा नम्बर एकदेखि १२ सम्म तथा १८ देखि ३२ सम्मको मत गणना सकिएको छ। अहिले वडा नम्बर १३, १४, १५, १६ र १७ वडाको…