काठमाडौं । ५ महिनापछि सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि प्रतिनिधि सभामा छलफल सुरु भएको छ । आईतबार प्रतिनिधि सभाको जारी बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाभियोगमाथिको छलफल सुरू गराएका छन् । अहिले पनि प्रस्तावमाथि छलफल भइरहेको छ । दर्ता भएको पाँच महिनापछि प्रतिनिधिसभामा छलफलका लागि ल्याइँदा रित पुर्याउनका लागि मात्रै अहिले…