नेपालगञ्ज । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका रामदास थारूले ७३ मतले अग्रता लिएका छन् । कांग्रेसका तप्त पौडेलले दोस्रो स्थानमा रहँदै एमालेका थारूलाई पछ्याइरहेका छन् । मतगणनाको पछिल्लोअनुसार एमालेका थारुले सात हजार १०० मत ल्याउँदै पहिलो स्थानमा छन् भने कांग्रेसका पौडेल सात हजार…