ला लिगामा रियल मड्रिडले एट्लेटिकोलाई हरायो

काठमाडौं । स्पेनी फुटबल लिग ला लिगामा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई हराएको छ । आज बिहान घरेलु मैदान बर्नबाउमा भएको खेलमा रियलले एट्लेटिकोलाई ३–२ गोलले हरायो । रियलका भिनिसियस जुनियरले २ तथा फेडिरिको भल्भर्डेले १ गोल गरे । एट्लेटिकोका एडेमोला लूकम्यान र नाहुल मोलिनाले गोल गरे । यो जीतसँगै रियलले २९ खेलमा ६९ अङ्क जोड्दै…