मर्न लागेको भनेर महिलाले श्रीमानलाई फोन गरेपछि…

काठमाडौँ । ललितपुर महानगरपालिका-२७ बस्ने एक जना महिलाले श्रीमानलाई सामाजिक सञ्जालमा ‘भिडियो कल’ गरी आफू मर्न लागेको भनेर बताएकी छिन् । श्रीमानले हस्याङफस्याङ गर्दै उक्त कुरा जिल्ला प्रहरी परिसर ललितपुरको प्रहरी कन्ट्रोल नम्बर १०० मा फोन गरेर जानकारी गराए । परिसरले तत्कालै प्रहरी वृत्त चापागाउँबाट प्रहरी नायब उपरीक्षक शिला थापाको कमान्डमा टोली खटायो । खोजतलास…