महाभियोगको त्रासमा ट्रम्प : भने- ‘चुनाव नजिते मलाई सिध्याइनेछ’

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सन् २०२६ को कंग्रेस (संसदीय) चुनावलाई आफ्नो राजनीतिक जीवनको रक्षा कवचका रूपमा व्याख्या गरेका छन् । वासिङ्टनमा आयोजित रिपब्लिकन सांसदहरूको रणनीतिक भेलालाई सम्बोधन गर्दै ट्रम्पले चुनावमा पार्टी पराजित भए आफूमाथि पुनः महाभियोग लाग्ने निश्चित रहेको जिकिर गरे । रिपब्लिकन सांसदहरूलाई कडा निर्देशन दिँदै ट्रम्पले भने, ‘तपाईंहरूले यो मध्यावधि…