काठमाडाैं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । आजको बैठकमा हिजो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन माथि छलफल हुनेछ । हिजो अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस गठबन्धन प्रति इमान्दार नभएको उल्लेख गरिएको थियो । बैठकमा केन्द्रीय पदाधिकारीदेखि प्रदेशलगायत सबै तहका कमिटिलाई पूर्णता…